महाकालीमा चार लेनको पुल निर्माणका लागि ४१ करोड बजेट

बैतडी – कञ्चनपुरमा महाकाली नदीमाथि बनाइने चार लेन पुलका लागि ४१ करोड बजेट विनियोजन भएको छ।
अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गर्दै आगामी आर्थिक वर्षमा चार लेन पुल निर्माणका लागि बजेट विनियोजन गरेको बताए।
प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९ १८:३०
प्रतिक्रिया दिनुहोस्