Sagun Khabar
मेलौली –३ का निवर्तमान वडा अध्यक्ष भाटको निधन 

बैतडी –बैतडीको मेलौली नगरपालिका वडा नं ३ का निवर्तमान वडा अध्यक्ष रघुबीरसिंह भाटको मृत्यु भएको छ । केही दिनदेखि बिरामी रहेका भाटको उपचारका क्रममा धनगढीमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ । 

२०७४ सालको स्थानीय तहको निर्वाचनमा उनी राप्रपाबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए । 
 

प्रकाशित मिति: सोमबार, जेठ १६, २०७९  ०८:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update