Sagun Khabar
राष्ट्रपति भण्डारीले भोलि बडिमालिकामा पूजाआजा गर्ने 

बैतडी –राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि बाजुराको बडिमालिकामा पूजाआजा गर्ने भएकी छन् । प्रसिद्ध शक्तिपीठको रुपमा रहेको बडिमालिकामा पुगेर राष्ट्रपति भण्डारीले पूजाआजा गर्ने कार्यक्रम रहेको बताइएको छ । 

बडिमालिका जानका लागि राष्ट्रपति भण्डारी आज सुर्खेत पुगेकी छन् । 
 

प्रकाशित मिति: मंगलबार, जेठ १७, २०७९  १७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update