बैतडीको देहीमाण्डौंका प्रेम रावत तीनदिन देखि बेपत्ता
बैतडी –बैतडीको दशरथचन्द नगरपालिका २ सौंडालीका अन्दाजी ३० बर्षीय प्रेमसिंह रावत गएको तीनदिन देखि बेपत्ता रहेका छन् । आंशिक सुस्त मनस्थितीका रावत जेठ १७ गते बिहानदेखि हराईरहेका उनका आफन्त कमलेश भण्डारीले बताए ।
स्पष्टसंग बोल्न नसक्ने रावत घरबाटै हराएका उनले बताए । रावतलाई कसैले भेटाएमा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन रावत परिवारले आग्रह गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, जेठ १९, २०७९ १६:३२
प्रतिक्रिया दिनुहोस्




