Sagun Khabar
दार्चुलाका छात्राहरुमा अज्ञात रोग देखिएपछि विद्यालय बन्द

दार्चुला- दार्चुलाको अपि हिमाल गाउँपालिका–४ मा रहेको खण्डेश्वरी माविका छात्राहरुमा अज्ञात रोग देखिएपछि पठनपाठन बन्द भएको छ। खण्डेश्वरी माविमा अध्ययनरत छात्राहरु एक हप्तादेखि एकाएक बिरामी हुन थालेपछि पठनपाठन बन्द गरिएको हो।

प्रकाशित मिति: शुक्रबार, साउन १३, २०७९  १७:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update