Sagun Khabar
स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च १२ हजार पुर्‍याइयाे

काठमाण्डौ – सरकारले स्वास्थ्य स्वयंसेविकालाई दिँदै आएको यातायात खर्च दोब्बरले बढेको छ ।

बजेट भाषण गर्दै अर्थ मन्त्री विष्णु पौडेलले देशभरका ५२ हजार स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च शत प्रतिशतले बढाएर १२ हजार रुपैयाँ पुर्‍याइएको बताए । 

प्रकाशित मिति: शनिबार, जेठ १५, २०७८  १६:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update