Sagun Khabar
स्वास्थ्यको बजेट १ खर्ब २२ अर्ब, खोपका लागि २६ अर्ब ७५ करोड
स्वास्थ्य सन्देश
Atrya hospital

काठमाण्डौं –स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट बढेको छ । अर्थमन्त्री विष्णु पौडेलले शनिबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७८र७९ को बजेटमा स्वास्थ्यका लागि १ खर्ब २२ अर्ब ५० करोड बजेट विनियोजन गरिएको छ । गत वर्ष स्वास्थ्यको बजेट ९० अर्ब ६९ करोड रुपैयाँ थियो ।

अर्थमन्त्री पौडेलका अनुसार आगामी आबको बजेटमा कोरोना खोपका लागि २६ अर्ब ७५ करोड रकम बिनियोजन गरिएको छ भने कोभिड–१९ को उपचार र रोकथामका लागि ३७ अर्ब ५३ करोड छुटु्याएको छ ।

प्रकाशित मिति: शनिबार, जेठ १५, २०७८  १६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update