Sagun Khabar
लिचीको दाना घाँटीमा अड्केर कञ्चनपुरमा एक बालकको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

कञ्चनपुर –कञ्चनपुरमा लिचीको दाना घाँटीमा अड्किदा एक बालकको मृत्यु भएको छ । जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ५ सुकासालका भूपेन्द्र चन्दका ६ महिनाको छोरा वीरेन्द्र चन्दको घाँटीमा लिचीको दाना अड्किएर मृत्यु भएको हो ।

बुधबार दिउँसो घाँटीमा लिचीको दाना अड्एिपछि बालकालाई उपचारका लागि महाकाली अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, जेठ २०, २०७८  ०९:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update