Sagun Khabar
कञ्चनपुरमा थप एकजना कोरोना संक्रमितको मृत्यु  
स्वास्थ्य सन्देश
Atrya hospital

कञ्चनपुर –पछिल्लो २४ घण्टामा कञ्चनपुरमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । महाकाली अस्पतालमा उपचार गराईरहेका बेदकोट नगरपालिका–८ का ५८ वर्षीय पुरुषको मृत्यु भएको हो ।

यो सँगै जिल्लामा कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या १७३ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ २०, २०७८  १६:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update