Sagun Khabar
 कञ्चनपुरमा थप तीन जना कोरोना संक्रमितको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

कञ्चनपुर –पछिल्लो २४ घण्टामा कञ्चनपुरका थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। 

जिल्लाको भिमदत्त नगरपालिका– १० का ६२ वर्षीया महिला, भिमदत्त–२  का ५० वर्षीय पुरुष  र भिमदत्त–३ का ५० वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ।

मृतकमध्ये २ जना महाकाली अस्पताल र १ जना कैलालीको नोभा अस्सपतालमा उपचाररत थिए।

प्रकाशित मिति: शुक्रबार, जेठ २१, २०७८  १६:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update