Sagun Khabar
दार्चुला झडपः  कुटिएका गठबन्धनका कार्यकर्ता काठमाडौं रिफर

दार्चुला-दार्चुलामा कुटपिटबाट घाइते भएका सत्ता गठबन्धनका कार्यकर्ता काठमाडौं रिफर भएका छन्। आइतबार नौगाड गाउँपालिकामा एमाले कार्यकर्ताहरुको आक्रमणबाट घाइते भएका जयभानसिंहलाई काठमाडौं रिफर गरिएको हो। 

प्रकाशित मिति: सोमबार, कात्तिक २८, २०७९  १५:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update