Sagun Khabar
दार्चुलामा गठबन्धनका कार्यकर्ताले अवरुद्ध गरेको सडक खुल्यो

दार्चुला-दार्चुलामा गठबन्धनका कार्यकर्ता अवरुद्ध गरेको सडक सुचारु भएको छ। नेकपा एमालेका कार्यकर्ताले आफ्ना कार्यकर्तामाथि आक्रमण गरेको भन्दै सत्तारुढ गठबन्धनमा आवद्ध दलका कार्यकर्ताले सडक बन्द गरेका थिए। 

प्रकाशित मिति: सोमबार, कात्तिक २८, २०७९  १७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update