Sagun Khabar
दार्चुलाका सीमा नाकामा निगरानी बढाउँदै सशस्त्र प्रहरी

 दार्चुला- दार्चुलाका सीमा नाकामा सशस्त्र प्रहरीले निगरानी बढाइरहेको छ। चुनाव नजिकिएसँगै सीमा क्षेत्रबाट चोरी तस्करी र आपराधिक क्रियाकलाप बढ्नसक्ने सम्भावना रहने हुँदा सशस्त्र प्रहरी बल नेपाल नं.४४ गण हेड क्वाटरले सीमा क्षेत्रमा निगरानीसँगै सुरक्षा गस्ती बढाएको जनाएको हो।

प्रकाशित मिति: मंगलबार, कात्तिक २९, २०७९  ०९:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update