Sagun Khabar
दार्चुलामा मन्त्री बडूको सचिवालयमा कार्यरत कर्मचारीले कांग्रेस कार्यकर्ता कुटे

दार्चुला-  दार्चुलामा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूको सचिवालयमा कार्यरत कर्मचारीको कुटपिटबाट एक जना घाइते भएका छन्। दार्चुलाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका बडूको सचिवालयमा कार्यरत रुपेश विष्टको कुटपिटबाट कांग्रेस क्षेत्रिय समिति सदस्य राजेन्द्र विष्ट घाइते भएका हुन्।

प्रकाशित मिति: मंगलबार, कात्तिक २९, २०७९  ११:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update