Sagun Khabar
पाटन- पञ्चेश्वर सडक खण्ड छिट्टै कालोपत्रे हुन्छः देउवा 

बैतडी -  प्रधानमन्त्री शेर बहादुर देउवाले पाटन पञ्चेश्वर सडक खण्ड छिट्टै कालोपत्रे बन्ने  बताएका छन् । बैतडी शिवनाथ गाउँपालिकाको सुल्लेखानमा आयोजित सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले पाटन पञ्चेश्वर सडक खण्ड छिट्टै कालोपत्रे  हुने बताएका हुन्   ।

स्वराडबासीलाई पञ्चेश्वर योजना अगाडि बढ्ने आश्वासन दिएका उनले  धर्मघाटमा पुल, पाटन उग्रतारा मेलौली सडक खण्ड निर्माण, लगायतका बाँकी विकास निर्माणका कार्यहरु अगाडि बढाउने  विश्वास दिलाएका छन् ।

प्रकाशित मिति: बुधबार, कात्तिक ३०, २०७९  १६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update