Sagun Khabar
दार्चुलाको छाङरु र तिंकरको मतदान सदरमुकाममा

दार्चुला- दार्चुलाको व्यास गाउँपालिकास्थित छाङरु र तिंकरको मतदान सदरमुकाम खलंगामै हुने भएको छ। व्यासका बासिन्दा चिसोको समयमा खलंगा झर्ने भएकाले मतदान सदरमुकाममै गराउन लागिएको हो।

प्रकाशित मिति: शुक्रबार, मंसिर २, २०७९  १६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update