Sagun Khabar
दार्चुलाको गोकुलेश्वरमा बम
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला-दार्चुला र बैतडीको सीमा क्षेत्रमा पर्ने चौलानी नदी माथिको गोकुलेश्वर पुलमा बम राखिएको पाइएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार दार्चुला क्षेत्रमा पुलमा बम राखिएको थियो।  शनिबार बिहान ३ बजेदेखि पुलमा बम थियो। शनिबार बिहान नेपाली सेनाले बम डिस्पोज गरेको दार्चुला प्रहरीले बताएको छ।  

प्रकाशित मिति: शनिबार, मंसिर ३, २०७९  ०७:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update