दार्चुलाको गोकुलेश्वरमा राखिएको प्रेसर कुकरभित्र माटो भेटियो

दार्चुला- दार्चुला र बैतडीको सीमा क्षेत्रमा पर्ने चौलानी नदी माथिको गोकुलेश्वर पुलमा राखिएको प्रेसर कुकरमा माटोमात्रै भएको बताइएको छ। इलाका प्रहरी कार्यालय गोकुलेश्वरले सो प्रेसर कुकरमा बम नभएर माटो भरेर राखेको जनाएको छ।
प्रकाशित मिति: शनिबार, मंसिर ३, २०७९ ०७:५१
प्रतिक्रिया दिनुहोस्