Sagun Khabar
बैतडीमा उत्साहपूर्ण रुपमा मतदान हुँदै (फोटो फिचर) 

बैतडी –बैतडीमा उत्साहपूर्ण मतदान भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लाका २ सय १० ओटै मतदान केन्द्रमा शान्तपूर्ण रुपमा मतदान भइरहेको बैतडीका सहायक निर्वाचन अधिकृत तीर्थराज आचार्यले जानकारी दिए । 

IMG-20221120-WA00211668917713.jpg

बिहान ७ बजेदेखि सबै मतदान केन्द्रमा मतदान भइरहेको उनले बताए । निर्वाचनलाई शान्तपूर्ण रुपमा सम्पन्न गर्नका लागि आवश्यक सुरक्षाकर्मी खटाइएको जिल्ला सुरक्षा समितिले जनाएको छ । 

IMG-20221120-WA00141668917777.jpg
IMG-20221120-WA00161668917742.jpg

प्रकाशित मिति: आइतबार, मंसिर ४, २०७९  ०९:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update