Sagun Khabar
बैतडीमा एमालेका भण्डारीले ८८८ मत ल्याउँदा माओवादीका विजयसुन्दरको कति ? 

बैतडी –बैतडीमा प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका दामोदर भण्डारीको अग्रता कायमै रहेको छ । १ हजार ६५४ मत गणना हुँदा एमालेका भण्डारीले ८८८ मत प्राप्त गरेका छन् । उनलाई गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका नरेन्द्र कुँवर (विजयसुन्दर)ले ५६५ मतका साथ पछ्याइरहेका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाशचन्द्र भट्टले ५३ मत प्राप्त गरेका छन् । 
 

प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९  २०:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update