Sagun Khabar
बैतडी प्रदेश सभा (ख) मा एमालेका भट्टको अग्रता कायमै 

बैतडी –बैतडी प्रदेश सभा क्षेत्र नम्बर (ख)मा एमालेका उम्मेदवार लिलाधर भट्टको अग्रता कायमै रहेको छ । १ हजार ९२७ मत गणना हुँदा एमालेका भट्टले ९५४ मत सहित अग्रता लिएका छन् । 

उनलाई नेपाली कांग्रेसका शिवराज भट्टले ८२१ मतका साथ पछ्याइरहेका छन् । 
 

प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९  २१:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update