Sagun Khabar
बैतडीमा एमालेका भण्डारीको अग्रता कायमै

बैतडी –बैतडीमा प्रतिनिधि सभा तर्फ एमालेका उम्मेदवार दामोदर भण्डारीले अग्रता कायमै राखेका छन् । २ हजार ५०१ मत गणना हुँदा एमालेका भण्डारीले १ हजार २१० मत प्राप्त गरेका छन् ।

गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नरेन्द्र कुँवर (विजयसुन्दर)ले ९५५ मत ल्याएर पछ्याइरहेका छन् ।

प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९  २३:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update