बैतडीमा एमालेका भण्डारी २७ मतले अगाडि, माओवादीका कुँवर पछि परे
बैतडी –बैतडीमा नेकपा एमालेका उम्मेदवार दामोदर भण्डारीले फेरी अग्रता लिएका छन् । पछिल्लो मतपरिणाम अनुसार उनी २७ मतले अगाडि छन् ।
भण्डारीले २६ हजार ७७६ मत पाएका छन् । माओवादी केन्द्रका नरेन्द्र कुँवरले २६हजार ७४९ मत पाएका छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १५:५०
प्रतिक्रिया दिनुहोस्




