Sagun Khabar
बैतडीमा समानुपातिक तर्फको मतगणना शुरु 

बैतडी –प्रत्यक्ष तर्फको मतगणना सम्पन्न भएर अन्तिम परिणाम आइसकेपछि बैतडीमा समानुपातिक तर्फको मतगणना शुरु भएको छ । 

आज बिहान ११ बजेबाट समानुपातिक तर्फको मतगणना शुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक तर्फको मत गणना भइरहेको हो । 
 

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  १२:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update