Sagun Khabar
कञ्चनपुरमा थप २ जना कोरोना संक्रमितको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

कञ्चनपुर – पछिल्लो २४ घण्टामा कञ्चनपुरका थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

जिल्लाको भीमदत्त नगरपालिका–११ का ७३ वर्षीय पुरुष र बेलौरी नगरपालिकाकी ८५ वर्षीय महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, जेठ २७, २०७८  १६:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update