Sagun Khabar
बैतडीमा जिप दुर्घटना

बैतडी- बैतडीमा जिप दुर्घटनामा परेको छ । बझाङको   बुंगलबाट खोड्पेतर्फ आउँदै गरेको से१च  १२२६ नं को जिप जयपृथ्वी राजमार्गमा पर्ने सुर्नया ६ दुदिलाखान   नजिकै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय  बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोक राज जोशीले जानकारी  दिए ।

प्रहरी घट्ना स्थल तर्फ  गएको र थप विवरण आउन बाँकी रहेको उनले बताए । 

 

प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९  ०८:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update