बैतडी- बैतडीमा पत्थरखानीबाट खसेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको डिलाशैनी गाउँपालिका–६ बांगाबगडको पत्थरखानी भिरबाट लडेर उनको मृत्यु भएको हो।