बैतडीमा जिप दुर्घटना
बैतडी-बैतडीमा जिप दुर्घटना भएको छ । जिल्लाको पाटन नगरपालिका वडा नं १० डैसिलिमा जिप दुर्घटना भएको हो ।
बिहीवार राती पाटन १० कै उकलीबाट कटाल बिहे पु¥याएर ठुलीखाली जाँदै गरेको से १ ज ८१६ नं को जिप दुर्घटनामा परेको बताइएको छ ।
घटनाको थप विवरण आउँन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २३, २०७९ ०७:४५
प्रतिक्रिया दिनुहोस्




