नेकपा माओवादी केन्द्रबाट सुदूरपश्चिममा समानुपातिक सांसद को –को हुन ?
बैतडी –नेकपा माओवादी केन्द्रले सुदूरपश्चिममा प्रदेश सभातर्फ समानुपातिक सांसदको टुंगो लगाएको छ । माओवादी केन्दको बैठकले सुदूरपश्चिम प्रदेशको समानुपातिकतर्फको तीन जना सांसदको टुंगो लगाएको हो ।
सुदूरपश्चिम प्रदेश सभामा दलित महिलाबाट लक्ष्मी बिक, महिलातर्फबाट गितादेवी माल र जानकी कुँवर पौडेल समानुपातिक सांसदमा छनौट भएका माओवादी केन्द्रले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, मंसिर २४, २०७९ १८:००
प्रतिक्रिया दिनुहोस्




