Sagun Khabar
डडेल्धुरा बारका उपाध्यक्ष रोकायाको निधन 
स्वास्थ्य सन्देश
Atrya hospital

डडेल्धुरा –नेपाल बार एसोसियसन डडेल्धुराका उपाध्यक्ष अधिवक्ता नरेन्द्र रोकायाको निधन भएको छ । बझाङ स्थायी घर भई डडेल्धुरामा अधिवक्ताका रुपमा कार्यरत रोकायाको निधन भएको हो । 

धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा रोकयाको मंगलबार बिहान निधन भएको नेपाल बार एशोसियन डडेल्धुराका अध्यक्ष पुष्पराज जोशीले बताए ।रोकाया कानूनी सहायता समितिमा समेत कार्यरत थिए । 
 

प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  १४:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update