Sagun Khabar
अटो दुर्घटना हुँदा एक वृद्धाको मृत्यु
स्वास्थ्य सन्देश
Atrya hospital

धनगढी - कैलालीको धनगढीमा अटो दुर्घटना हुँदा एक वृद्धाको मृत्यु भएको छ। धनगढी उप–महानगरपालिकाको मिलचोकमा बिहिवार बिहानमोहनापुल–अत्तरिया ५ लेन सडकमा चौमालाबाट भीमबस्ति तर्फ जाँदै गरेको से १ ह २६३९ नम्बरको अटो आफैँ अनियन्त्रित भई पल्टिदा दुर्घटना भएको हो।

प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  ११:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update