Sagun Khabar
केएमसीमा अध्ययनरत एक छात्राको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली –कैलालीको धनगढीस्थित कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत एक छात्राको मृत्यु भएको छ । क्यान्सर रोगबाट पीडित मोनिका कुँवरको आज उपचारका क्रममा मृत्यु भएको हो । 

उनको निधनले समग्र कैलाली क्याम्पस शोकमग्न बनेको छ ।

प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  १५:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update