दार्चुलाको सदरमुकाम खलंगा स्थित सीमाक्षेत्रमा भारत पक्षकाे तटबन्ध निर्माण राेकिएन् (हेर्नुुस तस्बिरहरू)

बैतडी -दार्चुलाको सदरमुकाम खलंगाको सीमाक्षेत्रमा भारत पक्षकाे तटबन्ध निर्माण राेकिएकाे छैन ।तर अहिले पनि भारतले काम भने रोकेको छैन । अहिले पनि महाकाली नदीमा डोजर चलेका छन् ।
भारतले महाकाली नदीमा डोजर चलाएर ढुंगा बालुवा उखेल्दै छ
प्रकाशित मिति: आइतबार, चैत २६, २०७९ १२:०३
प्रतिक्रिया दिनुहोस्