Sagun Khabar
दार्चुलामा भिरबाट लडेर दुई  जनाको मृत्यु

दार्चुला- दार्चुलामा भिरबाट लडेर दुइ जनाको मृत्यु भएको  छ। जिल्लाको  मार्मा गाउँपालिका—१ घुल्जरमा नयाँ वर्षमा लागेको वर्ष बिसु मेला हेरेर घर फर्किने क्रममा भिरबाट लडेर घोल्जर पाखुकी ५१ वर्षीया कुटुमा देवी ठगुन्ना र साथमा रहेकी नातनी पर्ने सोनियाको  ेर मृत्यु भएको हो ।

उनीहरु शुक्रबार राती बिसु जात्राबाट घरफर्किने बेला बेपत्ता भएका थिए । खोजि गर्दा शनिबार  दिउँसो  उनीहरुको शव सुङगर भिरमा फेला परेको बताइएको  हो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख २, २०८०  १९:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update