Sagun Khabar
भिरबाट लडेर एक महिलाको मृत्यु
स्वास्थ्य सन्देश
Atrya hospital

 भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । दार्चुला  जिल्लाको नौगाड गाउँपालिका वडा नम्बर ४ होपरि कसाडमेलाकी सीतादेवी ठगुन्नाको घाँस काटने क्रममा भिरबाट लडेर मृत्यु भएको हो ।

हिजो शुक्रबार) घाँस काट्न गएका बेला ठगुन्नाको भीरबाट लडेर ज्यान गएको पारिवारिक श्रोतले जनाएको छ ।दार्चुलाका ग्रामीण क्षेत्रमा घाँस काट्ने क्रममा वर्षेनि महिलाहरुको अकालमै ज्यान जाने गरेको छ ।

प्रकाशित मिति: शनिबार, असार ३०, २०८०  १६:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update