Sagun Khabar
पहिरोका कारण दार्चुलको गोकुलेश्वर सडकखण्ड अवरुद्ध

दार्चुला-  दार्चुलको गोकुलेश्वर सडकखण्ड अवरुद्ध भएको छ।जिल्लाको शैल्यशिखर नगरपालिका–६ पनेबांजस्थित गोकुलेश्वर दार्चुला हाईवे सडकखण्ड अवरुद्ध भएको हो। 
वर्षाका कारण बुधबार बिहान पहिरो जाँदा सडक अवरोध भएको प्रहरीले जनाएको छ। अवरुद्ध सडक  खुलाउने प्रयास भैरहेको  छ । 

प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  १६:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update