Sagun Khabar
दार्चुला केन्द्रबिन्दु भएर भूकम्प
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला- दार्चुला केन्द्रबिन्दु भएर भूकम्प गएको छ। बुधवार भूकम्प गएको हो ।

दार्चुलाको गुलिजार आसपास भएर ३.५ म्याग्निच्युडको बुधवार भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्दले जनाएको छ। केन्द्रका अनुसार बेलुका ७ बजेर २६ मिनेट जाँदा भूकम्प गएको हो। 

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  ०८:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update