Sagun Khabar
दार्चुलाका भिमसिंह चैंसिर एकसातादेखि बेपत्ता 
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला –दार्चुलाका एक पुरुष वेपत्ता भएका छन् । जिल्लाको महाकाली नगरपालिका वडा ९ चुुच्चैका ४० वर्षीय भिमसिंह चैसिर एक सातादेखि वेपत्ता भएका हुन् । 

मानसिक सन्तुलन ठिक नभएका चैंसिर भाद्र १ गतेदेखि सम्पर्कविहीन भएको उनका बुवा दानसिह चैसिरले बताए ।

घरबाटै हराएका दानसिंहको खोजी गर्दा समेत अहिले सम्म फेला परेका छैनन् । बेपत्ता दानसिंहलाई कसैले भेटेमा नजिकको प्रहरी चौकीमा वा परिवारको मोबाइल नम्बरमा ९८४८४०५१७४ मा सम्पर्क गरिदन आग्रह गरिएको छ । 
 

प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  ०९:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update