Sagun Khabar
बैतडीमा एक जना मृत फेला

बैतडी –  बैतडीमा एक जना पुरूष मृत फेला परेका छन् । जिल्लाको दशरथचन्द नगरपालिका वडा न. ५ कुमालीका अन्दाजी ४५ वर्षीय नरेश जोशी आईतबार मृत अवस्थामा फेला परेका हुन ।

घरबाट कार्तिक ३० गते देखि बेपत्ता रहेका जोशी आईतबार बिहान दशरथचन्द नगरपालिका वडा न. ५ कै मुल्यभिटा भन्ने भीरमा मृत फेला परेका जिल्ला प्रहरी कार्यलय बैतडीका प्रबक्ता प्रहरी निरिक्षक खेमबिक्रम केसीले बताए ।

Atrya hospital

घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 


 

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  १५:५२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update