Sagun Khabar
बैतडीमा जिप दुर्घटना
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी- बैतडीमा जिप दुर्घटना भएको  छ । जिल्लाको दोगडाकेदार  २ कटौजपानीमा दुर्घटना भएको हो । थप विवरण भने  आउँन बाँकी रहेको  प्रहरीले  जनाएको   छ। 

प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  १६:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update