Sagun Khabar
जिल्लास्तरीय रनिङ शिल्ड : ३ हजार मिटर छात्रा दौडमा सिगास प्रथम 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी –मेलौलीमा आजदेखि सञ्चालन भएको १४ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत ३ हजार मिटर छात्रातर्फको दौडमा सिगास गाउँपालिका प्रथम भएको छ । 

सिगासकी देवकीकुमारी धामीले ३ हजार मिटर छात्रा दौडमा प्रथम स्थान हाँसिल गरेकी हुन् । उनले सिगास गाउँपालिकालाई पहिलो स्वर्ण पदक दिलाएकी छन् । 

मेलौली भगवती माताको खेलमैदानमा बिहान ८ बजेदेखि प्रतियोगिता शुरु भएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  ०९:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update