Sagun Khabar
बैतडीमा रनिङ शिल्ड : ३ हजार मिटर छात्र दौडमा मेलौली प्रथम 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी–बैतडीको मेलौलीमा आजदेखि शुरु भएको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत ३ हजार मिटर छात्र दौडमा मेलौली नगरपालिका प्रथम भएको छ । मेलौलीका सुरेश बिष्टले प्रथम हुँदै नगरपालिकालाई पहिलो स्वर्ण दिलाएका छन् । 

यसैगरी दशरथचन्द नगरपालिकाका दिपेश जोशी द्वितीय भएका छन् भने पाटन नगरपालिकाका ललित भट्टराई तृतीय भएका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  १०:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update