Sagun Khabar
हाइ जम्पमा सुर्नयाका प्रकाश प्रथम
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी- बैतडीको मेलौलीमा जारी १४ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिता अन्तर्गत हाइ जम्पमा छात्र तर्फ सुर्नयाका प्रकाश कुँवर प्रथम भएका छन् ।

द्धितिय पाटनका पारस महरा भएका छन भने तृतिय डिलाशैनीका राकेश भण्डारी भएका हु्न् । हिजोबाट  सुरु भएको १४ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगितामा खेलहरु जारी रहेका छन् ।   

प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  १३:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update