Sagun Khabar
दोगडाकेदारलाई सुनिताले दिलाइन पहिलो  स्वर्ण

बैतडी बैतडीको मेलौलीमा जारी १४ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिता अन्तर्गत छात्रा तर्फको हाइजम्पमा दोगडाकेदार गाउँपालिकालाई सुनिता पार्कीले पहिलो स्वर्ण दिलाएकी छिन् । यस्तै द्धितिय डिलासैनिकी हिरा बोहरा र तृतिय दोगडाकेदारकै आरती महरा भएकी हुन् ।

बोहरा र महराले काश्य र रजत हात पारेकी हुन् । 

प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  १३:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update