Sagun Khabar
छात्रा तर्फ भलिबलको फाइनल खेलमा शिवनाथ विजयी
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी- बैतडीको मेलौलीमा जारी १४ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छात्रा तर्फको भलिबलको उपाधी शिवनाथ गाउँपालिकाले जितेको छ । शिवनाथले फाइनल खेलमा मेलौली नगरपालिकालाई २ –१ को सेटमा पराजीत गर्दै स्वर्ण जितेको हो ।

शिवनाथसंग पराजीत मेलौली दोस्रो भएको छ । यस्तै पञ्चेश्वर गाउँपालिकालाई २–१ को सेटमा हराउँदै पुर्चौडी नगरपालिका तेस्रो भएको हो ।
 

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १२:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update