Sagun Khabar
उपाधिबाट चुक्यो नेपाल, फाइनलमा नेदरल्यान्ड्ससँग ४ विकेटले पराजित

काठमाडौँ - त्रिकाणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको मंगलबार खेलिएको फाइनल खेलमा घरेलु टोली नेपाल पराजित भएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको खेलमा नेदरल्यान्ड्सले नेपाललाई चार विकेटले हराएको हो । 

 

स्वास्थ्य सन्देश
Atrya hospital

 

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ८४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेदरल्यान्ड्सले १९.३ ओभरमा ६ विकेट गुमाएर विजय लक्ष्य पुरा गर्‍यो ।

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  १५:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update