Sagun Khabar
बैतडीमा एक महिला बेपत्ता
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी- बैतडीमा एक महिला बेपत्ता भएकी छिन् ।  जिल्लाको  डिलाशैनी   गाउँपालिका वडा न७  धामीगाउँ गैघर बस्ने ३२ वर्षिया  धिरा बिष्ट बेपत्ता भएकी हुन् ।

चैत्र ३०  गते  गोकुलेश्वर बजार  पैंसा लिन जान्छु भनेर घरबाट गएकी धामी दुई दिन देखि सम्पर्क  विहिन रहेकी स्थानीय युवा प्रदिप जोशीले जानकारी दिए ।

 बेपत्ता धामीलाई  कसैले  कहिँ कतै देखे  नजिकैको प्रहरी चौकी अथवा   मोबाइल नम्बर  ९८६१६५१४७४ सम्पर्क गरि दिन अनुरोध गरिएको  छ । 

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १०:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update