Sagun Khabar
राष्ट्रिय सभा सदस्यमा देवकोटा विजयी
स्वास्थ्य सन्देश
Atrya hospital

काठमाण्डौ 
वाग्मती प्रदेशको राष्ट्रिय सभा सदस्यमा खिमलाल देवकोटा विजयी भएकाछ् । हेटौँडामा आज भएको उपचुनावमा नेकपा एमालेका उमेदवार एवम् गृह मन्त्री रामबहादुर थापा बादललाई पछाडि पार्दै देवकोटा राष्ट्रिय सभा सदस्यमा विजयी भएका हुन् । 

मत परिणाम सार्वजनिक हुन बाँकी छ । 

प्रकाशित मिति: बिहीबार, जेठ ६, २०७८  १७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update