Sagun Khabar
सेती नदीमा  डुबेर दुई बालबालिका  बेपत्ता 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी- सेती नदिमा डुबेर दुई  बालबालिका  बेपत्ता  भएका छन् । डोटीको  दिपायल स्थित  सेतीमा  नुहाउने क्रममा डुबेर दुई बालबालिका बेपत्ता भएका हुन् ।

दिपायल सिलगढी नगरपालिका वडा नं ७ पिपल्ला बस्ने  ७ वर्षिया  खुसी प्रजापति र अढाइ वर्षका सिद्धार्थ देउवा  सेतीमा डुबेर बेपत्ता भएका हुन ।  बेपत्ता दुवैको खोजी कार्य भैरहेको प्रहरीले जनाएको  छ । 

प्रकाशित मिति: शनिबार, असोज २०, २०८०  १२:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update