Sagun Khabar
ट्याक्टर दुर्घटना हुँदा १३ बर्षीय बालकको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

डोटी –डोटीमा ट्याक्टर दुर्घटना हुँखा १३ वर्षीय बालकको मृत्यु भएको छ ।

जिल्लाको आदर्श गाउँपालिका वडा नम्बर–५ लामखालस्थित कच्ची सडकखण्डमा सुदूरपश्चिम प्रदेश ०१००२ त ५३९१ नम्बरको ट्याक्टर पल्टिदा १३ वर्षीय बालक प्रशान्त सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । 

ट्याक्टर र ट्याक्टर चालक २४ वर्षीय प्रेम ठकुल्लालाई जिल्ला जिल्ला प्रहरी कार्यालय डोटीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०८०  १८:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update